मेयरकपमा विदुर र म्यागङ भिड्दै
विदुर,नुवाकोटमा सञ्चालन भइरहेको विदुर मेयरकप फुटवल प्रतियोगिताको फाइनलमा आयोजक विदुर नगरपालिका र म्यागङ गाउँपालिका भिड्ने भएका छन् ।नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा जारी खेलमा आज मध्यान्ह दुई पालिकावीच फाइलन खेल हुने भएको हो ।अन्तर पालिका स्तरीय नुवाकोट च्याम्पियन अन्तर्गत भएको पहिलो सेमी फाईनल म्यागङ गाउँपालिकाले सुर्यगढी गाउँपालिकालाई १–० गोल अन्तरले म्यागङ विजयी भएको थियो […]